आजको अमेरिकी डलरको भाउ कति छ? हेर्नुहोस् तालिकासहित

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १८ गते ४:२४

काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) अमेरिकी डलरको भाउ घटेको छ। आज अमेरिकी डलरको भाउ १ रुपैयाँ ६३ पैसाले घटेको हो।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १५ रुपैयाँ ६० पैसा छ भने विक्रिदर मूल्य १ सय १६ रुपैयाँ २० पैसा रहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ७७ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ९२ पैसा छ। एक यूके पाउण्डको खरिददर १५० रुपैयाँ ५६ पैसा छ भने बिक्रिदर १५१ रुपैयाँ ३४ पैसा छ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८२ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ९८ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ ७५ पैसा र विक्रिदर ३१ रुपैयाँ ९२ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

२०७५ कार्तिक १८ गते ४:२४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर