यी राशीहरुलाई हुन्छ यो तिहारमा फलिफाप नै फलिफाप (भिडियो सहित)

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १८ गते १२:४८

काठमाडौँ। नेपालीको दोस्रो महान चाड तिहार घर आँगनमा आइसकेको छ। विस्तारै तिहारको रौनकले गाउँ, सहर तताएको छ।

तिहारलाई फूलैफूल तथा झिलिमिलको पर्व पनि भन्ने गरिन्छ। तिहारमा लक्ष्मीलाई घर भित्र्याउनका लागि घर झिलिमिली बनाएर सजाउनुका साथै लक्ष्मी पूजाका दिन आँगनमा रङ्गोली बनाएर दीप बाल्दै लक्ष्मीलाई घर भित्र्याउने परम्परा रहिआएको छ। विशेष गरी लक्ष्मी पुजाकाको दिन धुमधामले लक्ष्मीलाई घर भित्र्याउने परम्परा छ।

यो तिहारमा कुन राशीले के गर्ने ? थाहा पाउन भिडियो हेर्नुस्।

२०७५ कार्तिक १८ गते १२:४८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर