भ्वाइस अफ नेपालको लाइभमा को-को छानिए र को बाहिरिए ? हेर्नुहोस् भिडियो

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १९ गते २:४५

काठमाडौं । अहिले द भ्वाइस अफ नेपालको लाईभ अडिसन प्रसारण भइरहेको छ। नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय साँगीतिक रियालीटी सो द भ्वाइस अफ नेपाल अहिले सर्बाधिक चलेको कार्यक्रम हो।

अहिले द भ्वार्इस अफ नेपालको लाईभ शो भाग ४ सञ्चालन भईरहेको छ । यसअघि ब्लाईन्ड र ब्याटल राउन्ड सकिएसँगै यो एपिसोड सुरु भएको हो।

यो कार्यक्रम सुशील नेपाल र नयाँ होष्ट ओसिन सिटौलाले सञ्चालन गरेको छन् भने उक्त शोको निर्णायकको भूमिकामा वरिष्ठ गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अभया सुब्बा रहेका छन्। हिजोको लाइभ राउण्ड-४ मा कस्ले कस्तो गाए, को- को परे डेन्जर जोनमा अनि को सिधै प्रवेश भए अर्को राउण्डमा हेर्नुहोस् पूरा भिडियो

हेर्नुस् लाईभ भिडियो :

२०७५ कार्तिक १९ गते २:४५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर