भेरीमा जीप खस्यो, दश जनाको घटनास्थलमै मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १९ गते १०:५४

काठमाडौं। डोल्पाको काल गौडामा जीप दुर्घटना हुँदा दश जनाको मृत्यु भएको छ। १२ यात्रु बोकेको बोलेरो जीप सडकबाट भेरी नदीमा खस्दा दश जनको घटनास्थलमै मृत्यु भएको हो।

दुई जनाको भने उद्दार गरिएको छ। मृत्यु भएकाको सनाखत हुन सकेको छैन। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

२०७५ कार्तिक १९ गते १०:५४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर