द भ्वाइस अफ नेपालबाट रुदै बाहिरिए नवराज , कोचलाई सम्हाल्नै गाह्रो (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १९ गते ११:४५

काठमाडौँ। चर्चित गायन रियालिटी शो द भ्वाइस अफ नेपालमा अहिले लाइभ राउन्ड चलिरहेको छ। कार्यक्रमको फर्म्याट अनुसार लाइभ राउन्ड कार्यक्रममा दुईजना निर्णायक तथा कोचेहरूले आफ्ना चार(चार जना प्रतिस्पर्धीहरूलाई प्रस्तुत गराउने छन् भने सो मध्ये एक जनालाई ‘सेभ’ बचाउन सक्नेछन् । बाँकी ३ जना प्रतिस्पर्धीहरूलाई भने भोटिङ्गको लागि अगाडि पठाउनेछन् ।

चर्चित गायन रियालिटी शो द भ्वाइस अफ नेपालको आइतबारको एपिसोडबाट दुई प्रतिस्पर्धी बाहिरिएका छन् । ती दुई प्रतिस्पर्धी हुन् नवराज सापकोटा र ज्योभान भुजु।

यी दुवै शोबाट बाहिरिँदै गर्दा द भ्वाइस अफ नेपालको स्टेज भावुकतामा डुबेको थियो भने नवराजले आँसु थाम्न सकेका थिएनन्। त्यस्तै कोच अभयाको आँखामा पनि आँसु देखिन्थ्यो। पूरा जानकारीको लागि तल प्रस्तुत भिडियो रिपोर्ट हेर्नुस्।

२०७५ कार्तिक १९ गते ११:४५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर