जन्मदिनमा सँगै देखिए आकाश र पूजा, फ्यानले दिए औँठी उपहार (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १९ गते १३:१४

काठमाडौँ। नेपाली चलचित्र रामकहानी व्यवसायिक रुपमा सफल चलचित्र बन्यो। उक्त चलचित्रमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माले अभिनय गरेका छन्। चलचित्र प्रदर्शन नहुँदा देखि नै आकाश र पूजा बीचको केमेस्ट्री दर्शकले अत्यधिक मन पराए।

चलचित्र रामकहानी प्रदर्शन पछि दर्शकले पूजा र आकाशको जोडी दोहोरिनुपर्ने प्रतिक्रिया दिइरहेका छन्। तर आकाश श्रेष्ठले भने अब वर्षा सिवाकोटीसँग जोडी बाँध्ने भएका छन्। उनले चलचित्र ‘बीर विक्रम २ मा’ काम गर्न लागेका हुन्।

आकाश र पूजाको जोडी आकाशको जन्मदिनमा सँगै देखियो। हेर्नुस् यो भिडियो

२०७५ कार्तिक १९ गते १३:१४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर