महिनावारी हुँदा युवतीमा देखिने यी ८ समस्या, छुटकारा पाउन के गर्ने ?

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १९ गते १३:३०

काठमाडौँ । स्वस्थ रहनका लागि महिला वा युवती उपयुक्त समयमा महिनावारी हुन जरुरी छ।

महिनावारी हुनुअघि र पछि महिलामा विभिन्न समस्याहरु देखिने गर्दछन्। महिलावारी हुनुअघि देखिने केही समस्याले महिलाले कहिले महिनावारी हुन्छु भन्ने अनुमान लगाउन सक्छन्।

महिनावारी हुनुअघि महिलाको शरीरमा विभिन्न किसिमका हर्मोनल परिवर्तन आउने गर्दछन्। यसकारण महिलाको स्वास्थ्यमा विभिन्न किसिमका समस्या आउने चिकित्सक बताउछन्। यस्ता समस्याबाट छुटकारा पाउनस्वस्थवर्धक खाना खान र योग अभ्यास गर्न आवश्यक रहेको चिकित्सकको सुझाव छ।

यस्ता छन् महिनावारी हुनुअघि महिलामा देखिने ८ समस्या
ब्रेस्टमा दुखानको महशुस हुनु
आँखा सुख्खा हुनु
छाला सुख्खा हुनु
ढाड दुख्नु
थकान महशुस हुनु
पटक पटक टाउको दुख्नु
लगातार कमजोरी रहनु
पेट र खुट्टामा ऐंठन महशुस हुनु

२०७५ कार्तिक १९ गते १३:३० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर