वडाअध्यक्षले कुटेका शिक्षकको टाउकोमा ५ टाँका

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २२ गते १:३३

प्युठान । जनता माबि टिमुरचौर प्युठानका शिक्षक सिंद्दिमान एमसीलार्इ झिमरुक गाउँ पालिका ८ का वडाध्यक्ष तुलस बस्नेतले कुटपिट गरि गम्भीर घाईते बनाएका छन्।

बिद्यालय ब्यवस्थापन समिति, बिद्यालय अधिभावक समिति र बिद्यालयकाबीचमा संयुक्त बैठक चल्दै गर्दा शिक्षक एमसीले राखेका बिद्यालय सुधारका ऐजेण्डा र वडा अध्यक्ष तुलस बस्नेतले राखेका ऐजेण्डा फरक भएपछि वडा अध्यक्ष आक्रामक भएमा थिए।

बिद्यालयको बैठकमै कुटिएका शिक्षक एमसीको टाउकोमा गम्भीर चोट लागेको छ। शिक्षकको टाउकोमा अहिले ५ वटा टाका लगाईएको छ । त्यस्तै शिक्षक एमसीले आफु अशुरक्षित भएको भन्दै अहिले बागदुलामा आफन्त कहाँ बसेका छन्।

२०७५ कार्तिक २२ गते १:३३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर