नेपाल आइडलको स्टेजमा देउसी भैलो (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २३ गते ३:५४

काठमाडौँ। अहिले सबैतिर नेपाल आइडलकै चर्चा रहेको छ। नेपाल आइडल २५ औँ एपिसोडसम्म आइपुग्दा हजारौं प्रतिस्पर्धीबाट नेपाल आइडलले आफ्नो टप ८ प्रतिस्पर्धी पाएको छ। नेपाल आइडल २ हरेक हप्ताको दुई दिन बिहीबार र शुक्रवार राती ८ः३० बजे एपिवान एचडीबाट प्रसारण भइरहेको छ।

बिहीबार प्रसारित नेपाल आइडलमा टप ८ प्रतिस्पर्धीले आफ्नो प्रस्तुति दिए। उक्त एपिसोडमा रक र पप गीतलाई थिमको रुपमा लिइएको थियो। हिजो प्रसारित नेपाल आइडलको एपिसोड २५ मा गेस्ट जजको रुपमा चर्चित गायक तथा सङ्गीतकार दीपक बज्राचार्य उपस्थित थिए।

एपिसोडको सुरुमा सबै प्रस्तिपर्धिले तिहारको अवसरमा खेलीने देउसी भैलो प्रस्तुत गरे। हेर्नुस् भिडियो।

२०७५ कार्तिक २३ गते ३:५४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर