अबका ४ बर्षमा देश विकास गरिछाड्ने प्रधानमन्त्रीको अठोट (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २३ गते १४:१८

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारका अवसरमा शुभकामना सन्देश दिँदै अबको ४ बर्षमा पछौटेपन र गरिबीको कुचक्रलाई तोडेर देश विकास गरिछाड्ने बताएका छन् ।

आगामी चार वर्षमा देशलाई अल्प विकसित अवस्थाबाट स्तरोन्नती गर्ने उनको तिहार विशेष भिडियो सन्देशमा उल्लेख छ ।

हरेक नेपालीको मुहारमा खुसी ल्याउने उनको प्रतिबद्धता छ ।

तिहारको अवसरमा प्रधानमन्त्रीले ३ मिनट लामो भिडियो सन्देश जारी गरेका हुन् । उनको सन्देशमा आर्थिक समृद्धि सरकारको मुल लक्ष्य रहेको उल्लेख छ ।

भिडियोः

२०७५ कार्तिक २३ गते १४:१८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर