पत्रकार माथि हातपातको बिषयमा अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघद्वारा निन्दा

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २४ गते १:५५

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (इन्जा) द्वारा पत्रकार माथि हातपातको बिषयलाई लिएर इन्जाद्वारा निन्दा गरिएको छ। इन्जाका महासचिव शिव बिष्टले नोवेम्बर ९ तारिख भाईटिकाको दिन एक छापा बिज्ञप्ति जारी गर्दै भौतिक कारवाई प्रति निन्दा गर्दछौ भनि ध्यानाकर्षण गराएका छन्।

हेर्नुहोस् बिज्ञप्ति जस्ताको त्यस्तै

संचार माध्यममा प्रकाशित सामग्रीलाई लिएर पत्रकार लोकमणि राई माथि अमेरिकाको न्यूयोर्कमा भएको सांघातिक आक्रमणप्रति अन्तरराष्ट्रिय नेपाली पत्रकार सङ्घ ९इन्जा० को गम्भीर ध्यानाकर्षण भएको छ।

एक पत्रकारले समाचार लेख्दा विश्वमै सबैभन्दा राम्रो अभिव्यक्ति स्वतन्त्रता भएको देशमा पत्रकार माथि कुटपिट गरिनु अत्यन्त निन्दनीय कुरा हो। इन्जा पत्रकार लोकमणि राईमाथि भएको कुटपिटको घोर निन्दा गर्दछ र यस घटनाको तत्काल छानवीन गरी दोषी उपर कारवाहीको माग गर्दछ।

शिव विष्ट
महासचिव
अन्तराष्ट्रिय नेपाली पत्रकार संघ (इन्जा)
मिति : नोभेम्बर ०९/२०१८

२०७५ कार्तिक २४ गते १:५५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर