बर्खास्त मन्त्री सोडारीले दिए अँगालो हालेर नव नियुक्त मन्त्री सुवेदीलाई बधार्इ

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २७ गते १५:२१

कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारीलाई बर्खास्त गरेपछि नियुक्त गरिएका मन्त्री कृष्ण सुवेदीलाई अँगालो हालेर बर्खास्त मन्त्रीले नै बधार्इ दिएका छन्।

सुवेदीलाई प्रदेश प्रमुख मोहनराज मल्लले सपथ खुवाएका हुन्। सपथ खाएससँगै पदमुक्त गरिएका सोडारीले नवनियुक्त मन्त्री सुवेदीलाई बधाई दिएका छन्।

२०७५ कार्तिक २७ गते १५:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर