आफूँखुसी गरिने शारीरिक व्यायाम र योग अभ्यास स्वास्थ्यका लागि घातक (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २८ गते ०:५८

काठमाडौं । शारीरिक तन्दुरुस्तीका लागि तपाईं हामी धेरैले व्यायाम तथा योगअभ्यास गर्ने गर्दछौं । तर आफूखुसी गरिने त्यस्ता अभ्यासले शरीर तन्दुरुस्त बनाउनुको सट्टा उल्टो समस्याको शिकार पनि बनाउन सक्ने खतरा पनि हुन्छ।

शरीर स्वस्थ राख्न हामी कुनै न कुनै प्रकारका व्यायाम गर्ने गर्छौ नै। तर हामीले गर्दै आएको व्यायामको तरिका कतै गलत त छैन भनेर जानकारी राख्नु जरुरी छ। किनकी सहि पद्धति नजानी व्यायाम गर्दा शरीरलाई नकारात्मक असर पर्न सक्ने चिकित्सकहरु बताउँछन् ।

जुनसुकै व्यायाम गर्दा उक्त व्यायामको पनि नियम र पद्धतिलाई सहि रुपले पालना गर्नु आवश्यक हुन्छ। अहिलेको समयमा परम्परागत योग निकै लोकप्रिय छ।

(भिडियो)

२०७५ कार्तिक २८ गते ०:५८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर