जानी राखौ,यी नौ वटा मन्त्र जप्नुहोस, जसले तपाइको जीवन नै परिवर्तन गराइदिनेछ !

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १५ गते ८:४१

आफ्नो ग्रह दोषले गर्दा मानिसहरुले अनेकौ समस्याहरु झेलिरहेको हुन्छन् । यस्ता उपायहरु छन् जसको सही ढंगबाट सदुपयोग गरियो भने ग्रहलाई अनुकुल बनाएर लाभान्वित पनि बनाउन सकिन्छ ।

यी नवग्रहको मन्त्र जप गर्नुहोस्:
१.सूर्य मन्त्र : ॐ ह्रीं ह्रों सूर्याय नम  २.चन्द्रमा मन्त्र : ॐ ऐं क्लीं सोमाय नम ३.मंगल मन्त्र : ॐ हूं श्री मंगलाय नम ४.बुध मन्त्र : ॐ ऐं श्रीं श्रीं बुधाय नम

५.बृहस्पति मन्त्र : ॐ ह्रीं क्लीं हूं बृहस्पतये नम ६.शुक्र मन्त्र : ॐ ह्री श्रीं शुक्राय नम ७.शनि मन्त्र : ॐ ऐं ह्रीं श्रीं शनैश्चराय नम ८.राहु मन्त्र : ॐ ऐं ह्रीं राहवे नम केतु मन्त्र ९.केतु मन्त्र : ॐ ह्रीं ऐं केतवे नम

२०७५ मंसिर १५ गते ८:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर