विवाह लगत्तै प्रियंका र निकको हट फोटोशुट सार्वजनिक !

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १६ गते १०:४१

एजेन्सी। प्रियंका चोपडा र अमेरिकन गायक निक जोनास औपचारिक रुपमा श्रीमान श्रीमती भएका छन्। शनिबार जोधपुरको उमैद भवनमा क्रिश्चियन परम्परा अनुसार यो जोडीले विवाह गरेको हो।

यसैबीय प्रियंका र निकको हट फोटोशुट सार्वजनिक भएको छ। जसमा उनीहरु निकै रोमान्टिक देखिएका छन्। फोटोमा प्रियंकाले निकलाई अंगमाल गरेकी छन्।

२०७५ मंसिर १६ गते १०:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर