भीम रावललले लगाए प्रधानमन्त्रीलाई डरलाग्दो आरोप, प्रधानमन्त्रीको राजिनामा माग्ने तयारी (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १७ गते १:१०

काठमाडौं । विवादित संस्थाको कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी भित्रैबाट आलोचना भएको छ। एसिया प्यासिफिक समिटमा प्रधानमन्त्री ओली खुलेरै सहभागि भएपछि नेता भीम रावलले गम्भिर आरोप लगाएका छन्।

क्रिष्चियन धर्मको प्रचार गर्नको लागि गरिएको भनिएको समिटको नेता रावलले विरोध गरेका हुन्। समिटकै कारण पार्टीभित्रैबाट विरोध भएको यो सन्दर्भमा प्रधानमन्त्रीको राजिनामा आउँन सक्ने कतिपयको छ।

कार्यक्रममा नेता रावलले क्रिष्चियन धर्म प्रचारक एकनाथ ढकालको पछि लागेर प्रधानमन्त्री ओलीले गम्भीर भूल गरेको आरोप लगाए । प्राइम टाइम्स टेलिभिजन सँगको कुराकानीमा उनले यस विषयमा आगामी स्थायी समिति बैठकमा कुरा उठाउने चेतावनी समेत दिए ।

हेर्नुहोस् भिडियो

२०७५ मंसिर १७ गते १:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर