चौतर्फी घेराबन्दीमा फसे प्रधानमन्त्री ओली (भिडियो सहित)

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १८ गते १२:५६

काठमाडौं । लगातार रक्षात्मक बनेको दुई तिहाइ नेतृत्वको सरकार झन् झन् आलोचित बन्दै गएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय चौतर्फी घेराबन्दीमा परेका छन्। निर्मला हत्या प्रकरणबाट अत्याधिक घेराबन्दीमा परेका प्रधानमन्त्रीका लागि हालै काठमाडौंमा आयोजित एक विवादास्पद कार्यक्रमले थप आलोचित बनायो।

प्रधानमन्त्रीका लागि भर्खरै सम्पन्न एशिया प्यासिफिक सम्मेलनले आगोमा घिउ थप्ने काम गर्यो।

विवादित संस्थाले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रत्यक्ष संलग्न रहेपछि त्यसको व्यापक विरोध भएको छ। अत्यन्त विवादित एक अन्तराष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले बालुवाटार निवास छाडेर २ रात होटलमै बिताएका थिए।

प्रधानमन्त्रीलाई भैरहेको चौतर्फी आलोचनाका यी केही झलकहरू हेर्नुस् यो भिडियोमाः

२०७५ मंसिर १८ गते १२:५६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर