पूर्वमन्त्री विक्रम पाण्डे विरुद्ध भ्रष्टाचारको मुद्दा दायर
आजको खबर | प्रकाशित : २०७५ मंसिर २१ गते ११:२३
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री एवं राप्रपा नेता विक्रम पाण्डेसहित २१ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
अख्तियारले सिक्टा सिँचाइ आयोजनामा गुणस्तरीय काम भएको भन्दै पाण्डेसहित २१ जना विरुद्ध विशेष आदालतमा मुद्दा दायर गरेको हो।
२०७५ मंसिर २१ गते ११:२३ मा प्रकाशित