टप १२ मा परेपछि शृंखलाले सगरमाथाबाट स्काइडाइभ गर्ने प्रतिक्रिया दिइन् :भिडियाे सहित

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २२ गते १३:२७

काठमाडौ‌: मिस शृङ्खला खतिवडा मिस वर्ल्डको टप १२ मा पुग्न सफल भएकी छिन्।

चीनको सान्यामा जारी मिस वर्ल्डमा एसिया–ओसियाना क्षेत्रबाट नेपालसहित थाइल्यान्ड र न्युजिल्यान्ड टप १२ मा पुगेका छन्।

टप १२ मा परेपछि शृंखलाले सगरमाथाबाट स्काइडाइभ गर्ने प्रतिक्रिया दिएकी छिन्। मिस वर्ल्ड अहीले जारी रहेकाे छ ।

२०७५ मंसिर २२ गते १३:२७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर