वेष्ट इण्डिजका विष्फोटक क्रिकेटर आन्द्रे रसेलको पत्नी निकै हट

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २६ गते १२:३८

वेष्ट इण्डिजका विष्फोटक क्रिकेटर आन्द्रे रसेल निकै चर्चित छन् । उनको बलिङ र ब्याटिङ दुवै निकै चर्चित छन् । आइपिएलमा कोलकाता नाइटराइडर्सका स्टार खेलाडी रसेलले कम समयमै आफ्नो खेलबाट दर्शकलाई प्रभावित पारेका छन् ।

आन्द्रे रसेललाई धेरैले चिनेका छन् तर के तपाइँले उनकी पत्नीका तस्वीर देख्नुभएको छ ? भनिन्छ पति चर्चित भएमा पत्नीले पतिका कारण पहिचान पाउँछन् । तर, रसेलकी पत्नीलाई देख्दा लाग्छ उनी आफैं आफ्नो पहिचान हुन् ।

आद्रे रसेलकी पत्नी जेसिम लोरा यति सुन्दर छिन् कि उनलाई देखेपछि आँखा हट्दैनन् । सामाजिक संजालमा निकै सक्रिय रहने लोराको इन्स्टाग्राममा उनका प्रोफेशनल र व्यक्तिगत फोटोहरु थुप्रै छन् ।

जेसिम पेशाले मोडल हुन् । इन्स्टाग्राममा राखिएका उनका फोटोहरु नकै बोल्ड छन् र उनी निकै सुन्दर देखिएकी छिन् । जेसिम शाहरुख खानकी फ्यान हुन् र उनका पति आन्द्रे शाहरुखकै टिम कोलकाता नाइटराइडर्सका लागि आइपिएलमा खेल्छन् ।

एजेन्सी।

२०७५ मंसिर २६ गते १२:३८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर