यौन सम्बन्ध राखिसकेपछि किन सुत्छन् पुरुषहरु ? यस्तो छ कारण…

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २७ गते १४:१६

काठमाण्डौ । यौन सम्बन्ध राख्नु एक प्रकारको व्यायाम हो । पुरुषहरु यौन सम्बन्ध राख्ने क्रममा थकान महससु गर्ने गर्छन् । त्यसतै धेरै पुरुषहरु यौन सम्बन्ध राखिसकेपछि सुत्ने गर्छन् । राति यौन समपर्क राखेपछि हुने थकाइको कारण पुरुषहरु सुत्छन् भन्ने बुजिन्छ । थकान महसुस गर्नु विभिन्न कारणहरु हुन्छन् ।

१, हार्मोनका कारण ः सेक्सपछि थाक्नु र सुत्न मन पराउनुका वैज्ञानिक कारणहरु पनि छन् । यौन सम्बन्धपछि पुरुषमा हुने आक्सिटोसिन हार्मोनको स्राव र प्रोलेक्टिनको स्रावका कारण थकान महसुस हुन्छ । यौन सम्बन्धपछि पुरुषमा हार्मोनको स्राव बढेपछि आरामको अनुभव हुने र निन्द्रा आउने हुन्छ ।

२, सेक्सको समय ः यौन सम्बन्ध रातीको समयमा राखिन्छ । त्यसपछि सुत्ने समय पनि हुन्छ । दिनभरिको थकानलाई हटाउन यौन सम्बन्धलाई निकै महत्वपूर्ण मानिन्छ । यसले तनाव हट्नुका साथै आरामको पनि महसुस हुन्छ

३, धेरै क्यालोरी खर्चिनु ः यौन सम्पर्क राखिसकेपछि महिलाको तुलनामा पुरुषको क्यालोरी धेरै खर्च हुन्छ । जसले गर्दा आन्तरिक रुपमा थकान बढ्न जान्छ र सुत्न बढि मन पराउँछ ।

४, तनाव हट्ने ः सेक्सलाई राम्रो निन्द्राको लागि पनि निकै महत्वपूर्ण मानिन्छ । यौन सम्बन्धले थकान र तनाव दुबैलाई हटाउन मद्दत पुग्छ ।

५, निन्द्रा लाग्नु राम्रो ः यौन सम्बन्धपछि शरीरमा रहेको हार्मोनको स्राव हुनुलाई राम्रो मानिएको छ । यसको अर्थ सेक्स सम्बन्धि कुनै पनि रोग नहुनु पनि हो । सेक्सपछि थकित हुनु र निन्द्रा लाग्नुलाई नराम्रो भन्न सकिदैन् ।

२०७५ मंसिर २७ गते १४:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर