घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मुल्य

आजको खबर   |    प्रकाशित : २०७५ पुष ३ गते १५:१०

पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमले पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मटितेलमा प्रतिलिटर समान दुई दुई रुपैयाँ मूल्य घटाएको हो ।

निगमका अनुसार मंगलाबार रातिबाट लागू हुने गरी मूल्य घटाएको हो ।

२०७५ पुष ३ गते १५:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर