कोरियनभाषाको आजको कक्षामा झुन्डिएर आउने व्यंजनहरु – तेश्रो कक्षा

आजको खबर   |    प्रकाशित : २०७५ पुष ५ गते १४:३७

झापा। कोरियनभाषा कक्षामा आज हामी तल झुन्डिएर आउने व्यंजनको बारेमा बुझाउने छौ । जुन सुकै भाषा उच्चारण गर्नको लागी स्वर र ब्यन्जनको संयोजन हुनुपर्छ । कोरियन भाषामा आधा उच्चारणहुने अक्षर पूर्ण अक्षरको मुनि झुण्डिएर आउने गर्दछन् यिनीहरुलाई आधा उच्चारण गर्ने गरिन्छ । यहि आधा उच्चारण अक्षरलाइ नै फाचिम भानिन्छ । आधा उच्चारणका ७ नियम छन् ।

कक्षामा हामीले कोरियन भाषामा अक्षरहरुको संयोजन गरेर कसरी शब्द बन्छन भने कुरालाई प्रस्तुत गरेका छौ । जसले सब्द निर्माण र उचारणमा सहयोग पुर्याउने छ । यदी तपाईले दैनिक रुपमा आजको खबरलाई हेर्दै जानु भयो भने पछिल्लो समयमा आउने प्रस्न उतर, सब्द भण्डार, अभ्यास र व्याकरणको बारेमा ताजा जानकारी प्राप्त गर्नुहुने छ ।

नेपालको ठुलो आर्थिक भार थेग्ने एउटा एकाई भनेको बिदेशीक रोजगार हो । पछिल्लो समयमा कमाईको हिसाबले कोरिया धेरै युवाको आकर्षक गन्तव्य बन्दै गएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत उक्त देशमा ४० हजारको हारहारमा नेपाली युवा कार्यरत छन् ।

आगामी बर्षको लागि पनि कोरियाले ईपीएस परीक्षा तयारीको लागी जुट्ने युवाहरुको लागी “खबर आजको” बाट नियमीत रुपमा भाषा संग समन्धित सामग्री पस्कने अठोट गरेका छौ । कोरियन भाषामा ‘बाह्रखरी’ सब्द संयोजन जस्तै सिक्नु पहिलो चरणको काम हो । त्यसपछि शब्दार्थ घोक्नतर्फ लाग्नुपर्छ । सुरु-सुरुमा शब्दार्थ नघोकी सुखै छैन ।
यसरी बन्छन कोरियन भाषामा सब्द हरु

२०७५ पुष ५ गते १४:३७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर