पहिलो नेपाल आइडल बुद्ध लामाको नयाँ गीत ‘तिम्रो मायामा’ सार्वजनिक (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ पुष ५ गते १६:५९

काठमाण्डौ । चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’को पहिलो सस्करणका विजेता बुद्ध लामाको नयाँ गीत ‘तिम्रो लागि’ सार्वजनिक भएको छ ।

आज युटुबमा सार्वजनिक भएको सो रोमान्टीक गीतमा हिमांशु रायमाझीको शव्द रचना रहेको छ भने दीलिप समनको संगीत रहेको छ । सो गीतलाई दीलिप समनले निर्देशन गरेका हुन् भने मिलन शंकरको छायांकन रहेको छ । उक्त गीतको म्युजिक भिडियोमा राजु र सिर्जनाको अभिनय रहेको छ ।

२०७५ पुष ५ गते १६:५९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर