ऋण तिर्न नसक्दा श्रीमतीले आफ्नो शरिर बेच्नु पर्यो (भिडियो सहित)

आजको खबर   |    प्रकाशित : २०७५ पुष ६ गते १३:२९

विदेशिएका लाखौँ युवामध्ये प्राय धेरैजसोले महँगो ब्याजमा साहुको ऋण काढेर विदेश जाने गर्छन, घरमा एक्ली श्रीमती र लालाबालालाई छोडेर। कम्पनि राम्रो पाए साहुको ऋण जसतासो तिरिन्छ यदि भनेजस्तो कम्पनि पाएन भने के अवस्था होला ?

उता गाउँमा साहुको किचकिच दिनहुँ सहनु पर्ने हुन्छ भने घरमा रहेकी एकली श्रीमती पनि उत्तिकै चिन्तित हुन्छिन। त्यतिमात्रै कहाँ हो र रिण को साटो के सम्म गर्नुपर्दो रहेछ भन्ने यहाँ नाट्य प्रस्तुत गरिएको छ।

२०७५ पुष ६ गते १३:२९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर