११० वर्ष पुग्दा अस्पताल नपुगेकी बुढी हजुरआमा , हेर्नुहोस् जीवनशैली (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ पुष ६ गते १७:४७

उमेरले ११० बर्ष पुगेकी फुलमाया लिम्बु आझै पनी आफै चुलोचौको गर्न सक्नु हुन्छ,सुन्दा र देख्दा अचम्मा लाग्छ हाम्रो औषत आयु भन्दा दोब्बर ऊमेर भएकी फुलमाया आझै एसरी काम गर्न सक्नु हुन्छ।

ताप्लेजुङ जिल्लाको पाथिभरा भन्ने ठाउमा उहाँ बस्नु हुन्छ,कपाल सेतै फुलेको छ अनी सरिर पनी पुरै चाउरी परेको छ,दात झरी सकेका छन तर अचम्मा लाग्दो कुरा ११० बर्ष पुगी सक्दा सम्म अहिले सम्म अस्पताल जानु भएको छैन उहाँ।

न त कुनै औषधीनै खानु भएको छ, हजुरलाई कस्तो छ आमा भनि सोधिएको प्रश्नमा उहाले भन्नु भयो,म पुर्णरुपमा ठिक छु कान पनी मज्जाले सुन्छु आँखा पनी देख्छु उ त्यो पारी डाँडा देखी रहेकी छु भन्दै सिकाउनु भयो बाँकी भिडियोमा हेर्नुहोस।।

उमेरले ११० बर्ष पुगेकी फुलमाया लिम्बु आझै पनी आफै चुलोचौको गर्न सक्नु हुन्छ,सुन्दा र देख्दा अचम्मा लाग्छ हाम्रो औषत आयु भन्दा दोब्बर ऊमेर भएकी फुलमाया आझै एसरी काम गर्न सक्नु हुन्छ।

ताप्लेजुङ जिल्लाको पाथिभरा भन्ने ठाउमा उहाँ बस्नु हुन्छ,कपाल सेतै फुलेको छ अनी सरिर पनी पुरै चाउरी परेको छ,दात झरी सकेका छन तर अचम्मा लाग्दो कुरा ११० बर्ष पुगी सक्दा सम्म अहिले सम्म अस्पताल जानु भएको छैन उहाँ।

न त कुनै औषधीनै खानु भएको छ, हजुरलाई कस्तो छ आमा भनि सोधिएको प्रश्नमा उहाले भन्नु भयो,म पुर्णरुपमा ठिक छु कान पनी मज्जाले सुन्छु आँखा पनी देख्छु उ त्यो पारी डाँडा देखी रहेकी छु भन्दै सिकाउनु भयो बाँकी भिडियोमा हेर्नुहोस।

२०७५ पुष ६ गते १७:४७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर