पेट्रोलियम पदार्थको मुल्या घट्यो , यस्तो छ नयाँ मुल्य

आजको खबर   |    प्रकाशित : २०७५ पुष १८ गते १४:५३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बुधबार रातिबाट लागू हुनेगरी पेट्रोलियम पदार्थकोे मूल्य घटाइएको हो ।

आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाएको छ । अब पेट्रोल लिटरको १ सय ८ रुपैयाँ पर्छ भने डिजेल र मट्टितेल लिटरको ९५ रुपैयाँ पर्छ ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मूद्रा पनि केही बलियो भएकाले मूल्य घटाइएको हो ।

२०७५ पुष १८ गते १४:५३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर