डा. अर्याल भन्छन् ,अमेरिकामा अनैतिक सम्बन्धले बच्चा जन्माएर अनि ऋणमा डुबेपछि नेपाल भागेको रबि

आजको खबर   |    प्रकाशित : २०७५ पुष २३ गते ९:०१

विगतका केहि घण्टा देखि प्रतिष्ठा र नाम कमाएका पत्रकार रबि लामिछाने कहिले आफ्नो स्ट्याटसले त् कहिले पुर्व पत्नीको स्ट्याटसले गर्दा सामाजिक संजालले बनाएको कानुनको कठघरामा उम्मियेका छन् । कसैले विश्वास गरेका नै छन् रबि माथि त् कसैले अब शंका गर्न सुरु गरिसके ।

रबिको साथ् दिने पनि देश विदेशका धेरै सुभ चिन्तक व फ्यान जे भने पनि हुन्छ उनि हरुको धेरै स्ट्याटस आयो । कसैले त् रबिको भगवान बुद्ध संग पनि तुलना गरे । तर यसै बीच अहिले डा एलियाको ट्विटले रबि माथि १ नयाँ आरोप लगाएको छ ।

डा. एलिया लेख्छिन : रवि लामिछाने नेपाल आउनुको कारण अमेरीकामा गुमेको छवि विभिन्न काम गर्दा डुबेपछि ऋणको भारी पारिवारिक कलह श्रीमती हुदाहुदै प्रेमीबाट बच्चा जन्मिनु अन्य अमेरिका बस्ने नेपाली हिरोइन र अरु युवतीसग समेत अनैतिक सम्बन्ध रहेपछि फेरि भाग्य चम्काउन नेपाल आएका हुन अहिले भाग्य चम्काररहेका छन ।

२०७५ पुष २३ गते ९:०१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर