आयुश्मान र प्रियङ्काको ‘पिरतीको रोग’ सार्वजनिक (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ फागुन १० गते १०:३६

काठमाडौं। नायक आयुश्मान देशराज श्रेष्ठ र नायिका प्रियङ्का कार्कीलाई फिचर गरिएको नयाँ गीत ‘पिरतीको रोग’ सार्वजनिक भएको छ।

राजनराज शिवाकोटी र मिलन अमात्यको आवाजमा रहेको गीतमा सङ्गीत राजनराज शिवाकोटीले नै भरेका हुन्। गीतको शब्द राजुबाबु श्रेष्ठले लेखेका हुन्। गीतको म्युजिक भिडियोलाई आशिस प्रसाईंले निर्देशन गरेका हुन्। हेर्नुस् भिडियो।

२०७५ फागुन १० गते १०:३६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर