आजको सुनचाँदिको भाउ

आजको खबर   |    प्रकाशित : २०७५ फागुन १३ गते ८:०५

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ तोलमा रु १०० ले बढेको छ । आइतबार तोलामा ६२ हजार ६०० मा कारोबार भएको छापावाल सुनको भाउ आज बढेर ६२ हजार ७०० मा कारोबार भएको हो । यस्तै तेजावी सुन ६२ हजार ४०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी तोलमा रु ७८० मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ । आइतबार चाँदीको भाउ तोलामा रु ७७५ थियो ।

२०७५ फागुन १३ गते ८:०५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर