भारतीय कैदीको उपचारका क्रममा मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ फागुन १७ गते ४:३८

पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेको एक भारतीय कैदीको बिहिबार उपचारका क्रममा मृत्यु भएको छ ।

भारतको मोतिहारी घर भई हाल पोखराको चिप्लेढुङ्गा बस्दै आएका ३५ वर्षीय सन्दिप साहको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए । लागुऔषधसम्बन्धी मुद्दामा म्याद थप गरी बन्दीका रुपमा रहेका उनलाई बिहान बान्ता गरेपछि अस्पताल भर्ना गरिएको थियो । \

२०७५ फागुन १७ गते ४:३८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर