बालविवाहले समस्या

आजको खबर   |    प्रकाशित : २०७५ फागुन १९ गते ७:५४

लमही । स्वास्थ्यका दृष्टिीले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न उचित मानिदैन । कानूनमा पनि २० वर्षभन्दा कम उमेरमा विवाह गर्न नपाइने उल्लेख भएपनि अझै पनि लुकिछिपी २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने क्रम रोकिएको छैन् ।

सानै उमेरमै विवाह गर्दा पनि यस्तो समस्या निम्तिएको हुनसक्ने निमित्त प्रमुख रावतले जानकारी दिए । कम उमेरमा शारीरिक अङ्ग परिपक्क भइनसकेको भन्दै २० वर्षभन्दा कम उमेरमा आमा बन्नु स्वास्थ्यका लागि जोखिम भएको उनको भनाइ थियोे । रासस

२०७५ फागुन १९ गते ७:५४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर