बसको ठक्करबाट चित्तलको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ फागुन १९ गते ८:०२

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत लमही नगरपालिका–७ कमानपुरमा शनिबार साँझ ६ बजेतिर जनकपुरबाट धनगढीतर्फ जाँदै गरेको ना ४ ख ५९११ नं को बसले ठक्कँर दिँदा घटनास्थलमै चित्तलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक घर्तीले बतायेकाछन् ।

मृत चित्तल र बस चालकलाई लमही इलाका वन कार्यालयको जिम्मा लगाई कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

२०७५ फागुन १९ गते ८:०२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर