आज मुद्राको मूल्य सामान्य रुपमा उकालो

आजको खबर   |    प्रकाशित : २०७५ फागुन २३ गते ६:३८

काठमाडौं । आज मंलबार विदेशी मुद्राको मूल्य सामान्य रुपमा उकालो लागेको छ। आज युएस डलर एकको खरिददर ११७ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ११७ रुपैयाँ ८१ पैसा रहेको छ। यसअघि डलरको मूल्य ११७ रुपैयाँ २४ पैसा रहेको थियो।

त्यसैगरी साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १९ पैसा र बिक्रिदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ।

२०७५ फागुन २३ गते ६:३८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर