अमेरिकी डलर बाहेक अन्य देशको मुल्य घट्यो

आजको खबर   |    प्रकाशित : २०७५ फागुन २५ गते ८:०२

काठमाडौँ । आज शनिबार पनि अमेरिकी डलरसहित प्राय सबै देशको मुल्य घटेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ ९४ पैसा छ भने बिक्रिदर मूल्य १ सय १२ रुपैयाँ ५४ पैसा रहेको छ।

त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ९० पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३६ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ५१ पैसा छ।

त्यस्तै यूके पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ४७ पैसा छ भने बिक्रिदर १४७ रुपैयाँ २५ पैसा छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १ पैसा छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७४ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ९१ पैसा रहेको छ।

२०७५ फागुन २५ गते ८:०२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर