ग्राहकलाई खुसिको खबर, आज सुनको भाउ घट्यो

आजको खबर   |    प्रकाशित : २०७५ चैत ४ गते ७:५६

काठमाडौं । आज सोमबार सुनको मूल्य २ सय रुपैयाँ घटेको छ।

आज छापावाल सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि छापावाल सुन ६० हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मुल्य ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ।

आज चाँदीको मूल्य पनि ओरालो लागेको छ। आज चाँदी प्रतितोला ७३० रुपैयाँमा कारोबार भईरहेको छ।

२०७५ चैत ४ गते ७:५६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर