बलिउड चलचित्र ‘कलंक’को नयाँ गीत “घर मोरे पर्देशिया” सार्वजनिक(भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ चैत ४ गते ९:२२

एजेन्सि । मल्टीस्टारर बलिउड चलचित्र ‘कलंक’को घर मोरे पर्देशिया बोलको नयाँ गीत सार्वजनिक भएको छ।उक्त गीतलाई नि म्युजिक कम्पनीले युट्युबमा सार्वजनिक गरेको हो ।

श्रेया घोसल र वैशाली महादेको स्वर रहेको उक्त गीतमा माधुरी दिक्षित आलिया भट्ट र वरुण धवनलाई फिर्चड गरिएको छ भने, प्रितमको संगीत रहेको छ र अमिताभ भट्टाचार्यको शब्द रहेको छ । चर्चित कोरियोग्राफर तथा निर्देशक रेमो डिसुजाको यस गीतमा कोरियोग्राफी रहेको छ । हेर्नुहोस् पुरा भिडियो

२०७५ चैत ४ गते ९:२२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर