अमेरिकी डलरसहित प्राय सबै देशको मुल्य उकालो

आजको खबर   |    प्रकाशित : २०७५ चैत ६ गते ६:०७

काठमाडौँ । आज बुधबार अमेरिकी डलरसहित प्राय सबै देशको मुल्य उकालो लागेको छ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ६ पैसा छ भने बिक्रिदर मूल्य १ सय १० रुपैयाँ ६६ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४६ रुपैयाँ २७ पैसा, १ सय ४७ रुपैयाँ १ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ५१ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २३ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ३९ पैसा रहेको छ। युएई दिराम १ को खरिददर २९ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १६ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ २७ पैसा छ। त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ८०१ पैसा रहेको छ।
तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर:

२०७५ चैत ६ गते ६:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर