कलाकार रमेश खत्री पौडेलको ‘म परदेशी'(भिडियो सहित)

आजको खबर   |    प्रकाशित : २०७५ चैत ६ गते ८:३०

काठमाण्डौ । कलाकार रमेश खत्री पौडेलको नयाँ गीतको म्युजिक भिडियो ‘म परदेशी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियो म्युजिक नेपाल युट्युब चयानलमार्फत सार्वजनिक गरीएको हो ।

गीतमा पूर्णकला बिसी र मुकेश भट्टको श्वर रहेको छ भने शब्द संकलन रमेश खत्री पौडेलको र लय मुकेश भट्टले गरेका हुन् । गीतको भिडियोमा नायिका जुनु गुरुङ तथा रमेश खत्रीले आफूले पनि अभिनय गरिएका छन् भिडियो निमार्ण बी स्टार फिलिम प्रा।लि।ले गरेको छ । भिडियोलाई केही फरक र रमाइलो बनाइएको निर्देशक विक्रम चौहानले बताएका छन् ।

गीत सङ्गीत एउटा जीवनको दुस्ख सुखको साथी हो, जब जीवन,घर, परिवार, समाज ,स्थान, कला र साँस्कृतिकसंग मेल खान्छ तब जीवनको दर्शन गीतबाट सबैको सामु भाव विलौना पोखिन्छ । घर परिवार छाडेर वैदेशिक रोजगारीमा विदेश गएका युवा पुस्तामा लक्षित गरेर तयार पारेका छन् ।हेर्नुहोस् भिडियोमा

२०७५ चैत ६ गते ८:३० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर