होलीको अवसरमा उच्छृङ्खल गतिविधि गर्ने ८४ पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ चैत ७ गते ६:२४

काठमाडौँ । होलीको अवसरमा उच्छृङ्खल गतिविधि गर्ने ८४ जनालाई उपत्यकाका विभिन्न क्षेत्रबाट आज प्रहरीले पक्राउ गरिएको छ । पक्राउ पर्नेमा काठमाडौँका ४५, ललितपुरका ३५ र भक्तपुरका चार जना रहेका छन् । होली विशेष सुरक्षा योजना बनाएर आज हरेक कार्यक्रमस्थलमा प्रहरी परिचालन गरिएको थियो ।

भक्तपुरबाट १७ सवारीसाधनका चालकलाई नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएकामा अधिकांश मोटरसाइकल चालक छन् ।

२०७५ चैत ७ गते ६:२४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर