मलेसियन रिंगिट बाहेक सबै देशको मुल्य घट्यो

आजको खबर   |    प्रकाशित : २०७५ चैत ७ गते ७:२२

काठमाडौँ । आज बिहीबार अमेरिकी डलरसहित प्राय सबै देशको मुल्य उकालो लागेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय ९ रुपैयाँ ८२ पैसा छ भने बिक्रिदर मूल्य १ सय १० रुपैयाँ ४२ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४५ रुपैयाँ २१ पैसा, १ सय ४६ रुपैयाँ १ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ४४ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १६ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ३३ पैसा रहेको छ।

युएई दिराम १ को खरिददर २९ रुपैयाँ ९० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ छ भने बिक्रिदर २७ रुपैयाँ १७ पैसा छ। त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७७ पैसा रहेको छ।

२०७५ चैत ७ गते ७:२२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर