यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति छ ? हेर्नुहोस् …

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ३ गते ४:४०

काठमाडौँ । आज शुक्रबार, यस्तो छ आजको विनिमय दर । आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्रिदर १ सय १२ रुपैयाँ ३५ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४३ रुपैयाँ २० पैसा, बिक्रिदर १ सय ४३ रुपैयाँ ९७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ८० पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ९६ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६९ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ८५ पैसा रहेको छ।

युएई दिराम १ को खरिददर ३० रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५९ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ९८ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ४५ पैसा रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६७ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६९ रुपैयाँ ३८ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९६ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रीदर २ सय ९८ रुपैयाँ ०१ पैसा रहेको छ।

अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्…

२०७६ जेठ ३ गते ४:४० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर