पलको फिल्म हेर्न पुगेकी पूजा किन पुरा फिल्म नहेरी निस्किइन्, पूजा आउँदा माहोल नै किन फेरियो?

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ३ गते ८:३४

काठमाडौँ । नायक पल शाहको चलचित्र वीर बिक्रम हेर्नको लागि हलमा पुगेकी नायिका पुजा शर्मा किन बिच बाटै निस्केर हिँडिन् ? आज यस भिडियोमा हामी यसै विषयमा केही कुरा तथा जानकारी दिनेछौँ ।

बुधबार बेलुका, काठमाडौँको कुमारी हलमा चलचित्र वीर बिक्रम २ को विशेष शोको आयोजना गरिएको थियो र शो कार्यक्रमको मुख्य आकर्षण बनिन् नायिका पुजा शर्मा । नायिका पुजा शर्मा पुगेसँगै त्यहाँको माहोल उनीतिरै मोडिएको थियो । र, यदि तपाईँ युट्युबका जतिपनि भिडियोहरू हेर्नुभएको छ भने ती आधिकांश भिडियोको हेडिङहरू पुजाकै नाममा छ ।

नायिका पुजा शर्मा पर्पल कार्पेटको अन्तिममा पुगेकी थिइन् र उनले फिल्म ब्रेकसम्म हेरिन् र ब्रेकपछि उनी हलबाट बाहिरिएकी थिइन् । आखिर पुजा शर्माले पल शाहको चलचित्र वीर बिक्रम पूरा किन हेरेनन् वा किन उनी चलचित्रको विशेष कार्यक्रममा पुगिन् र फिल्म ब्रेकसँग हेरेर फर्किइन् ?

नायिका पुजा शर्मा र नायक पल शाहले चलचित्र म यस्तो गीत गाउँछुमा एकसाथ काम गरेका थिए । त्यसकारण पनि पल र पुजाको निकटता निकै नजिक थियो । र उनीहरूले फेरिपनि सँगै फिल्म खेल्नुपर्छ भन्ने चर्चाहरू सुनिएका थिए तर त्यो पूरा हुन भने सकेन ।

थप तथा विस्तृत जानकारीको लागि हेर्नुस् यो पूरा भिडियो रिपोर्ट

२०७६ जेठ ३ गते ८:३४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर