को बन्छ करोडपतिको एपिसोड ४४, कसले कति पुरस्कार जिते? (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ५ गते ८:३२

काठमाडौं । नेपालमा यसै वर्ष सुरु भएको फ्रेन्चाइज शो ‘को बन्छ करोडपती’ ले पहिलो पटक करोडपति पाएको छ।

महानायक राजेश हमालले संचालन गरिरहेको को बन्छ करोडपतिमा पहिलो पटक विराटनगरका राजीव जैन एक करोड जितेर करोडपति बनेका थिए। उनी अघि वा पछाडि अरु कोही करोडपति बन्न सकेका छैनन् ।

को बन्छ करोडपतिले अर्को नयाँ उपिासेड प्रसारण गरेको छ भने युट्युबमा पनि नयाँ एपिासेड आइसकेको छ जुन आज हामी यस भिडियोमा प्रस्तुत गर्दैछौँ ।

हिजो शनिबार राती प्रसारण भएको नयाँ एपिसोडमा ‘को बन्छ करोडपती’को कसले खेले नायक राजेश हमालसँग र कति पुरस्कार जित्न सफल भए? त्यो थाहा पाउन हेर्नुहोस् यो पूरा एपिसोड…

को बन्छ करोडपतिको एपिसोड ४४:

२०७६ जेठ ५ गते ८:३२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर