चाउरीएको छाला र पोतोबाट एक हप्तामै छुट्कारा पाउन अपनाउनुस् यी विधि (विधिसहित)

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ७ गते १:५६

काठमाडौँ । उमेर पुगेर अनुहारको छाला चाउरी पर्नु चाया पोतो देखिनु सामान्य हो । तर उमेर नपुग्दै यस्तो समस्या देखिनुलाई भने गम्भिर रुपमा लिने गरिएको छ ।

उमेर नपुग्दै यस्तो समस्या देखिएको कारण मानिसहरु धेरै चिन्तित हुने गर्छन् । त्यसकारण आज हामी तपाईहरुलाई चाउरीएको छाला र अनुहारमा आएको अनावश्यक पोतोलाई हटाउने सजिलो घरेलु उपायको बारेमा बताउन गइरहेका छौँ ।

आवश्य सामाग्री :

केरा

एलोभेरा जेल

दहि

बनाउने तरिका :

सुरुमा एउटा सफा कचौरा लिने र त्यसमा मसिनो पारेर एक कोसा केरालाई काटेर राख्ने । त्यसपछि काटेको केरालाई राम्रोसँग फिटेर मसिनो बनाउने र त्यसमा एक चम्चा दही एक चम्चा एलोभेरा जेल राखेर राम्रोसँग फिट्ने अनि अनुहारमा लगाउन सकिन्छ ।

विस्तृत जानकारीको लागि यो भिडियो पूरा हेर्नुहोस्….

२०७६ जेठ ७ गते १:५६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर