विदेशी मुद्राको विनिमयदर : कुन देशको कति छ ? हेर्नुहोस् …

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ७ गते ४:३६

काठमाडौँ । आज मंगलबार अमेरिकी डलर सहित प्राय देशको मूल्य ओरालो रहेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर १ सय ११ रुपैयाँ ८८ रहेको छ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४१ रुपैयाँ ८२ पैसा, बिक्रिदर १ सय ४२ रुपैयाँ ५८ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६७ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८३ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५६ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७३ पैसा रहेको छ।

युएई दिराम १ को खरिददर ३० रुपैयाँ ३० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४६ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ६५ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ७९ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ३७ पैसा रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६५ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६७ रुपैयाँ ६२ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९५ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रीदर २ सय ९६ रुपैयाँ ७७ पैसा रहेको छ।

अन्य देशको विनिमयदर तलको तालिकामा…

२०७६ जेठ ७ गते ४:३६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर