हेर्नुहोस्, केही दिन यता घट्दै गरेको सुनको भाउ आज कति पुग्यो ?

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ७ गते ६:३०

काठमाडौं । आज मंगलबार सुनको भाउ यथावत रहेको छ। हिजो ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज पनि यथावत छ।

आज तेजावी सुनको मूल्य पनि यथावत रहेको छ। आज तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनको मूल्यसँगै चाँदीको मूल्य पनि यथावत रहेको छ। आज चाँदीको मूल्य प्रतितोला ७०५ रुपैयाँ रहेको छ।

काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

२०७६ जेठ ७ गते ६:३० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर