‘भद्रगोल’को नयाँ भाग – २११ युट्युबको ट्रेन्डिङमा (पूरा भागसहित)

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ८ गते १:४६

काठमाडौँ । चर्चित नेपाली हास्य टेलिसिरियल ‘भद्रगोल’ एक गाउँले जीवनमा आधारित चर्चित हास्य टेलिसिरियल हो । यो एक कमेडी मात्र नभएर सामाजिक सन्देश दिने सिरियल हो जुन मिडिया हब द्वारा निर्माण गरिएको हो ।

नेपालीको लोकप्रिय हास्य टेली सिरियल ‘भद्रगोल’ नेपालमा अत्यधिक रुचाइएको सिरियल हो जुन नेपाल टेलिभिजन मार्फत हरेक हप्ता बेलुका ८ः४५ बजे प्रसारण हुने गर्दछ भने हरेक हप्ता शुक्रबार बेलुका ९ः३० बजे मिडिया हबको युट्युब च्यानलमा प्रसारण हुने गर्दछ भने हाल यो सिरियलको भाग – २११ प्रसारण भएको छ ।

हेर्नुस्, भद्रगोलको नयाँ एपिसोड, भाग – २११ साथै के हुन्छ यो भागमा ?

२०७६ जेठ ८ गते १:४६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर