आजको विनिमयदर : अमेरिकी डलर सहित प्राय: देशको मूल्यमा गिरावट

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ८ गते २:१३

काठमाडौँ । आज बुधबार अमेरिकी डलर सहित प्राय देशको मूल्य ओरालो रहेको छ।

आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रिदर १ सय ११ रुपैयाँ ८४ रहेको छ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४१ रुपैयाँ २० पैसा, बिक्रिदर १ सय ४१ रुपैयाँ ९६ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८२ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५५ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७२ पैसा रहेको छ।

युएई दिराम १ को खरिददर ३० रुपैयाँ २९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४५ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५८ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ७२ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ३७ पैसा रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६५ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६७ रुपैयाँ ३६ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९५ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रीदर २ सय ९६ रुपैयाँ ६७ पैसा रहेको छ।

अन्य देशको विनिमयदर तलको तालिकामा…

२०७६ जेठ ८ गते २:१३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर