आजको विदेशी मुद्राको विनिमयदर : घट्यो सबै देशको मूल्य

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ९ गते ३:२१

काठमाडौँ । आज बिहीबार प्राय सबै देशको मूल्य घटेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर १ सय ११ रुपैयाँ ७६ रहेको छ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४० रुपैयाँ ६१ पैसा, बिक्रिदर १ सय ४१ रुपैयाँ ३७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८० पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५३ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ६९ पैसा रहेको छ।

युएई दिराम १ को खरिददर ३० रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४३ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५६ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ७० पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ४० पैसा रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६५ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६७ रुपैयाँ १६ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९४ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्रीदर २ सय ९६ रुपैयाँ ४६ पैसा रहेको छ।

अन्य देशको विनिमयदर तलको तालिकामा…

२०७६ जेठ ९ गते ३:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर